१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

बुद्ध र महागुरुको शालिक मिक्लाजुङमा शिलान्यास स्थापना हुनु नेपालीको सम्पत्ति हो : किरात धर्मगुरु

 मिक्लाजुङ गाउपालिका ४ जरिबुट्टेडाडा स्थित  किरात धर्म दर्शनदाता समाज सुधारक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले आशीर्वचन, मिक्लाजुङ गाउपालिकाको आयोजनामा महागुरुको प्रतिमा शिलान्यास कार्यक्रम २०७८ फागुन २७ गते शुक्रबारको दिन मिक्लाजुङ गाउपालिका वडा नं. ४ स्थित जरिबुटे डाडामा प्रदान गर्नुभएको धर्मोपदेश  उप सम्पादक योगेश लाओतीले तयार पारेका…