७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मिक्लाजुङ गाउँपालिकाको बजेट ६२ करोड ३९ लाख – kiratsamachar

किरात समाचार : पान्थरको मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष ०७९-०८० को प्रस्तुत बजेट पारीत गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशनमा प्रस्तुत गरेको बजेट गाउँसभाबाट पास गरिएको हो । कुल ६२ करोड ३९ लाख १३ हजार ५ सय ४० रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि,पर्यटन,शिक्षा ,स्वास्थ, खानेपानी, सिंचाइ, र पुर्वाधार क्षेत्रमा…