२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025

प्रदेश १ को नामकरण बारे विराटनगरमा सर्वदलीय बैठक

विराटनगर : प्रदेश नम्बर १ को नामकरणका लागि सरकारले आह्वान गरेको सर्वदलीय बैठक विराटनगरमा सुरू भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको आव्हानमा सुरू भएको बैठकमा प्रदेश संसदीय दलका शिर्ष नेताहरू सहभागी छन् । कोशी, किरात, सगरमाथा, विराट, विजयपुर, लिम्बुवान जस्ता नामबारे अनौपचारिक छलफलमा रहेका दलहरू बीचको आजको छलफलमा सबैले आ–आफ्नो प्रस्ताव गर्ने सम्भावना…