किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज मंगलबार भएको सेमिफाइनल खेलमा एच .एफ .सी सुनसरीलाई १-० गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले फाइनलमा प्रवेश गरेको हो । तिजोक क्लबको जितमा रोशन आङ्देम्बेको निर्णयक १ गोलले…