किरात समाचारः गायीका मेचु धिमालको गीत ‘पैदल यात्री’ सार्वजनिक गरिएको छ । भिषम आचार्यको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो । धिमालकै शव्द, संगीत, स्वर तथा निर्देशन रहेको गीत ‘पैदल यात्री’ उनकै अफिसियल युट्यूव च्यानल ‘मेचु धिमाल’बाट सार्वजनिक गरिएको संगीता धिमालको साथमा मेचुको समेत अभिनय रहेको भिडियोमा धिरेन तुम्बापो…