९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

एकान्तको मनछुने गित ‘सुनिदिने’ सार्वजनिक

किरात समाचार । गायक तथा संगीतकार एकान्त आङदेम्बेले परदेशमा रहेका सारा नेपालीहरुको पिडा अनि व्यथाले भरिएको ह्दयस्पर्शी कथा बोकेको गित ‘सुनिदिने’ सार्वजनिक गरेका छन् । मदन मावोको शव्दमा एकान्त आफैले संगीत गरेको परदेशीको दुख बेदना पोखिएको मनछुने गित ‘सुनिदिने’ आफ्नै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेका हुन् । पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा…