९ कार्तिक २०८२, शनिबार | Sun Oct 26 2025

सञ्चहाङ लिम्बूले जिते ‘याक्थुङ आइडल सिजन २’ को उपाधि

सुक्खिम । अन्तराष्ट्रिय लिम्बू गित गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को उपाधि थिङलिङ खिचोपेरी पश्चिम सिक्किमका सञ्चहाङ लिम्बूले चुमेका छन् । निराया प्रोडक्सन सुखिमको आयोजनामा शनिबार सिक्किमको रानीपुल मेलाटारमा सम्पन्न ग्राण्ड फिनालेमा टप ५ फाइनलिष्टलाई पछि पार्दै सञ्चहाङले उपाधि चुमेको हो । उपाधि चुमे सँगै सञ्चहाङले याक्थुङ आइडल सिजन २ को ट्रफीको साथमा प्रमाणपत्र र…