६ असार २०८३, शनिबार | Sat Jun 20 2026

जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ विषयक दुईदिने तालिम

विराटनगर : प्रदेश नं. १ स्थित होटल इस्ट्रन स्टार होटलमा पत्रकारितामा जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ विषयक दुईदिने तालिम सुरु भएको छ । युएस एआइडी, सुआहारा र नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय राष्ट्रिय शिक्षा, सुचना तथा संचार केन्द्रको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को आयोजनामा दुईदिन संचालन हुनेछ । प्रमुख अतिथि १…