७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

संसारभरका किरात धर्मावलम्बीहरुले आज ९२ औ किरात समाज सुधार दिवस मनाउँदै

किरात समाचार : किरात धार्मिक पर्वको रूपमा आज किरात धर्मावलम्बीहरुले ९२ औं समाजसुधार दिवश मनाउदैछन् । वि.सं.१९८८ वैशाख २४ गते राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनले ७ बुँदे सत्यधर्म मुचुल्का घोषणा गर्नुभएको थियो । महागुरु फाल्गुनन्दले  सत्रथुम १० लिम्बुवानका सुब्बा, अमाली तुम्याहाङहरुको बृहत भेलाले उक्त सत्यधर्म मुचुल्का पान्थरको लोब्रेकुटिमा जारी गरेका थिए । तत्कालीन समयमा किरात…