२०८० को एस इ ई परिक्षामा माङसेबुङ गाउँपालिका अन्तर्गतको बिधालयबाट परिक्षा दिनेमा जम्मा १०.९० प्रतिशत विद्यार्थी पास भएको छ । गत बुधबार माङसेबुङ गाउँपालिका गाउँकार्यापालिकाको शिक्षा शाखाले गाउँपालिका अन्तर्गतको बिधालयहरुबाट २०८० को एस इ इ परिक्षामा २ सय २० जना बिद्यार्थीले परिक्षा लेखेकोमा २४ जना परिक्षार्थी मात्रै उतिर्ण भएको नतिजा सार्वजनिक गर्दै जानकारी गराएको हो…