११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

आत्मानन्द कप आजदेखि, माङसेबुङ र भुटानबीच उद्धघाटन खेल

माङसेबुङ । आत्मानन्द कप अन्तर्राष्ट्रिय  फुटबल प्रतियोगिता  शुक्रबारदेखि शुरु हुदैछ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज हुने उद्धघाटन खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति र पाहुना टिम बि.वाई.सी भुटानबीच अपरान्ह २:३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको…