११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

माङसेबुङ इक्ला सिजन २ को अडिसन सुरु

माङसेबुङ । गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ लागि अनलाइन अडिसन सुरु भएको छ । आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले प्रतियोगितामा सहभागि हुन इच्छुक कलाकारहरुका लागि बुधबार सूचना सार्वजनिक गरेसँगै अडिसन सुरु भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला…