१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

सप्तकोशी नदीमा ट्रक खस्यो

सुनसरी । सप्तकोशीको पुलबाट शुक्रबार ट्रक नदीमा खसेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससंग सप्तकोशी नदीको पुलमा बिहान ७ : ४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो । सप्तकोशी नदीको पुलमा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १०…