किरात समाचार : अमेरिकाका १ सय किरात धर्मावलम्बी माङसेबुङ आउने भएको छ । भ्रमणमा केसिओए अमेरिकाका अध्यक्ष राजु इधिङगो, सचिब मिरा लोहोरुङ राई, पुर्व अध्यक्ष सुकमान सुहाङलगायतको टोली आगमी मसिर पहिलो हप्ता आउने भएको हो । अमेरिकास्थित किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका आइएन्सी फेसबुक ग्रुपमा माङसेबुङ भ्रमण २०२३ नाम दिदै ५५ जनाको नाम सार्वजानिक भई…