१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

इलामको टुडिखेल मेलामा भागदौड मच्चिदा १७ जना घाइते

बैशाख  ः इलाममा लागेको मेलामा भागदौड हुँदा १७ जना घाइते भएका छन् ।  ठूलो टुँडिखेलमा लागेको मेलामा ठेलमठेल सहित भागदौड हुँदा  १७ जना घाइते भएको  छ । इलाम अस्पतालमा उपचाररत १७ जना उपचारमा आएको बुझीएको छ । छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको छ । २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।…