१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

कुम्मायक शक्तिपीठमा पूजा गर्न आउने किरात धर्मावलम्बीहरुको उपस्थिति बढ्दो ( फोटो )

किरात समाचार । पान्थरको कुम्मायक गाउँपालिकास्थित कुम्मायक शक्तिपिठमा फागुन ५ गतेदेखि १२ गतेसम्म संचालित  सप्ताहव्यापी सेवाको तेस्रो दिन आज आइतबार  पनि सेवा गर्न आउने भक्तजनहरुको संख्या बड्दो  रहेको छ । विश्व शान्ति मानव एकताका लागि आयोजना गरिएको सप्ताव्यापी किरात सावायेहाङ ताप्फेक सेवाको तेस्रो दिनमा पनि कुम्मायक शक्तिपिठमा सेवा गर्न आउने किरात धर्मावलम्बी भक्तजन र दर्शनार्थीहरुको…