४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

माङसेबुङ गाउँपालिकाले दिन थाल्यो श्रम स्वीकृति सेवा

माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिकाले वैदेशिक रोजगारीमा  जानेहरुको लागि श्रम स्वीकृति सेवा सुरु गरेको छ । आइतबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बुद्धि खतिवडाले पहिलोपटक टेकेन्द्र रानालाई श्रम स्वीकृति पत्र उपलब्ध गराएर सेवा सुरु गरेका हुन् । रानाले कतार जानका लागि पालिकाबाटै पहिलोपटक श्रमस्वीकृति लिन पाउँदा खुशी भएको बताए । मन्त्रिपरिषद्को २०७९ चैत १६ गते…