५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

पहिचानको आन्दोलन सफल बनाएरै छाड्छौ : बिष्णु भट्टराई

मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष पहिचानवादी नेतृ  विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ । शनिबार नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने सिप बिकास तालिम समापन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएउनु भएको हो । कार्यक्रममा बोल्दै भट्टराईले भने, 'आफु…