५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

माङसेबुङमा स्थानीय समाचार खोजी, लेखन र मल्टिमिडिया तालिम सुरु

माङसेबुङ । माङसेबुङमा स्थानीय समाचार खोजी, लेखन र मल्टिमिडिया सम्बन्धि सात दिने तालिम मंगलबार सुरु भएको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि. र मेवानाम्बीन सञ्चार संस्थाको संयुक्त आयोजनामा सप्ताहव्यापी तालिम आयोजना गरिएको हो । माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा…