दमक : नेकपा एमाले नेतृत्वको हिक्मत कार्की मुख्यमन्त्री रहेको प्रदेश सरकार ढलेको छ । विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको हो । सरकार ढलेसंगै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभामा ९३ सदस्यीय रहेको छ । कार्की नेतृत्व एमालेको ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनलाई…