माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले किसानलाई रेड नेपियर १२ हजार सेट, स्मार्ट नेपियर २३ हजार सेट वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को पशुसेवा शाखाको बजेटबाट किसानहरुलाई रेड नेपियर १२ हजार सेट र स्मार्ट नेपियर जातको ११ हजार घभसको बिरुवा वितरण गरेको हो । किसानहरूलाई व्यवसायिक बनाउनको निम्ति यो रेड नेपियर र…