१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

पवित्रहाङमा कपमा जनता सेभेन स्पोर्टीङ क्लब दोस्रो चरणमा प्रबेश

माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम दोस्रो चरणमा प्रबेश गरेको छ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज बिहिबार भएको खेलमा ट्राइबेकरमा  कन्काई नगर खेलकुद विकास समिति झापालाई हराउदै जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम  दोश्रो चरणमा प्रबेश गरेको हो । निर्धारित समयमा दुबै टिमको…