उर्लाबारी । नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । माओवादी केन्द्र प्रदेश समितिले मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत…