इलाम । नेपाल एसीसी मेन्स प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको छ । मंगलबार टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट हो । नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । नेपालले यस अघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो ।युएईले दिएको १ सय…