५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

मिक्लाजुङमा अभियान समिति गठन

किरात समाचार । पान्थरको मिक्लाजुङ गाउँपालिकामा पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति  गठन गरिएको छ । अभियान  समितिका उप महासचिव नन्दकुमार नेम्बाङको सहजीकरणमा पूर्ण विक्रम लाओतीको अध्यक्षतामा २१ सदस्यीय पालिका स्तरीय अभियान समिति गठन भएको हो। सोमबार गठन गएिको अभियान समितिको उपाध्यक्षमा रनध्वोज कुरुम्बाङ, सचिवमा नरेश लाओती, सह सचिवमा टिका लाओती, कोषाध्यक्षमा…