खोटाङ । खोटाङको क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित एमालेका प्रदेश सांसद पाच कण राई (पिके)लाई कालो मोसो दलिएको छ । कोशी प्रदेश नामाङ्कन खारेज अभियानका आन्दोलनकारिहरुले आइतबार जिल्ला समन्वय समिति खोटाङको ७ औं जिल्ला सभामा सहभागी हुनपुगेका सांसद राईलाई सभा चलिरहेको अवस्थामा स्टेजमै गएर कालो झन्डा देखाउदै मोसो दलेका हुन्। आन्दोलनकारीहरुले राईलाई वंश गद्द्दार होशियार,…