५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पहिचानवादी सहिद लाजेहाङप्रति समर्पित गीत ‘किरात लिम्बुवान’ सार्वजनिक ( भिडियो सहित )

दमक । गायक संगम लिम्बू र गायीका कौशिला लिम्बूको आवाजमा लाजेहाङ लिम्बू प्रति समर्पित गीत ‘किरात लिम्बुवान’ सार्वजनिक गरिएको छ । गत चैत ५ गते कोशी प्रदेशको नाम खारेजी र पुनः नामाकरणको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट गम्भीर घाईते भई उपचारको क्रममा चैत ९ गते मृत्यु भएका पदम लिम्बु ‘लाजेहाङ सुक्वाबा’लाई समर्पण गरिएको गीत ‘किरात लिम्बुवान’ सार्वजनिक…