दमक । 'कोशी' प्रदेश नामकरणको विरोधमा दमक नगरपालिका ७ नम्बर वडा कार्यालयमा बुधबार तालाबन्दी गरिएको छ । प्रदेशको नाम पुनः नामाङकन गर्नुपर्ने माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले दमक नगरपालिका वडा नम्बर ७ मा तालाबन्दी गरेको हो । सो तालाबन्दी गरिएको फोटो संघर्ष समितिका कार्याकर्ता अबि चेम्जोङले समाजिक सन्जालमा पोष्ट गरि जानकारी…