किरात समाचार : १ नम्बर प्रदेशसभाले १ नम्बर प्रदेशको नाम ‘कोशी’ पारित गरेसँगै सुरु भएको आन्दोलन सशक्त बनाउने आन्दोलनकारीहरुले बताएका छन् । प्रदेशको नाम ‘कोशी’ खारेज गरेर पहिचानको आधारमा ‘लिम्बुवान किरात’ राख्न माग गर्दै आएको ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले आन्दोलन सशक्त बनाउने तयारीसहित दोस्रो चरणको कार्यक्रम सार्बजानिक गरेको छ । पहिलो चरणरको आन्दोलनमा प्रदेशव्यापी…