९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

किरात धर्मगुरुबाट फाल्गुनन्द जयन्तीको दिप प्रज्वलन गरि शुभाराम्भ

किरात समाचार । बिसौ शताब्दीका महान समाज सुधार,किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा अङ्सीमाङ तथा अङ्सीमामाङहरुले गुरुनिजि आश्रममा दिप प्रज्वलन  गर्नुभएको छ । महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा गुरुनिजि आश्रममा हुने बिशेष कार्यक्रमको लागि किरात धर्मगुरु अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङ लिङ्देनबाट शुक्रबार बिहानको शुभसाइतमा दिप…