किरात समाचार । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो दुबै जना पुगेर पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएको हो । यसै देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेकोे छ । भने समर्थकमा…