९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

ताप्लेजुङ बन्द फिर्ता – kiratsamachar

ताप्लेजुङ - मुक्कुमलुङ बचाऔ आन्दोलनरत पक्ष र पाथीभरा पर्यटन महोत्सव आयोजक समिति बिच चार बुँदे सहमति भएपछि ताप्लेजुङ बन्द फिर्ता लिइएको छ । सोमबार आन्दोलनरत पक्ष र आयोजक वार्तामा बसेपछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा म्याराथन महोत्सवको सट्टा ताप्लेजुङ म्याराथन महोत्सव राखिने सहमति भएको हो ।   मुक्कुमलुङ सङ्घर्षरत पक्ष र…