८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

लिम्बुवान अध्ययन केन्द्रद्वारा अनुसन्धान प्रस्तावना पेश गर्न आह्वान | kiratsamachar

काठमाडौ - लिम्बुवान अध्ययन केन्द्रले विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति –२०७९ अनुसन्धान प्रस्तावना अह्वान सम्वन्धि सूचना प्रकाशन गरेको छ । योग्यता पुगेको इच्छुक अनुसन्धान कर्ताहरु वा संस्थाले आगमी भदौ २५ गते सम्ममा अनुसन्धान प्रस्तावना पेश गरि सक्ने गरि अध्ययन केन्द्रले गत साउन २२ गते लिम्बुवान अध्ययन केन्द्रको वेबसाईडमा सूचना प्रकाशन गरेको हो । प्रकाशित सुचनामा लिम्बुवान अध्ययन…