८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

संघको काठमाडौ जिल्ला समिति अध्यक्षमा सूर्यराज मादेन निर्वाचित

किरात समाचार : किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा समिति काठमाडौ गठन भएको छ । सूर्यराज मादेनको अध्यक्षतामा संघको काठमाडौ शाखा समिति गठन भएको हो । उपाध्यक्षमा अप्सरा लाओती, सचिव गोरख योङहाङ, सहसचिव मुना आङ्देम्बे, कोषाध्यक्ष पुर्ण योङहाङ र सहकोषाध्यक्ष दुर्गा आङ्देम्बे चयन भएका छन् । सदस्यहरुमा क्रमशः प्रदीप योङ्हाङ, धनप्रसाद केरुङ, उमा…