७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदै – kiratsamachar

इलाम  - नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशको राष्ट्रिय टिमबीच आज मंगलबार  मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत साँझ ५ः३० बजे घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न…