९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै किरात प्रदेश नामकरणको तिव्र माग

विराटनगर : प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गएको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन नसकि रहेको बेला प्रदेश नं १ लाई किरात प्रदेश घोषणाका लागि किरात आन्दोलन चर्किएको छ । सोमबार किरात राई यायोक्खा केन्द्रिय समितिको आयोजनामा विराटनगरमा किरात आन्दोलनको लागी बृहत मोटरसाइकल ¥यालीमा…