माङसेबुङ । इलामको माङसेबुङ–३, फाल्गुनन्द मार्ग(दमक–रवि सडक) अन्तर्गत सल्लेनीमा गएराती ट्रकमा च्यापिएर चालकको मृत्युु भएको छ । ट्रक मर्मतको क्रममा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापाका ३८ वर्षीय कुमार तामाङको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रकको चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै गर्दा जग भासिएर च्यापिदां…