किरात समाचार : छिमेकी देश भारतको आसाममा किरात धार्मिक संस्था विधिवत दर्ता भएको छ । सो कुरा समाजिक सन्जालमा संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले उल्लेख गरेका छन । भारतको आसाम राज्यमा किरात रिलिजन एन्ड लिट्रेचर अफ्लिमेन्ट एसोसिएसन आसाम विधिवत रूपमा दर्ता भएकोमा थेगिमले सन्जालमा लेखेका छन । उनले भनेका छन छिमेकी मित्र राष्ट्र भारतको आसाम राज्यमा…