माबु /इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर - ४, माबु हाङ्मादेनमा निर्माणाधिन किरात फाआप मिङ्सो माङ्हिमको प्राङगणमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औ जन्मजयन्ती कार्यक्रम भव्य मनाउने भएको छ । सत्य,शान्ति र अहिंसाका त्रिमूर्ति ,युगपुरुष, महागुरु फाल्गुनन्द लिङ्देनले किरात धर्म दर्शन, भाषा ,लिपि ,साहित्य र संस्कृतिमा पुर्याउनु भएको अमुल्य योगदानलाई उच्च सम्मान गर्दै हरेक…