८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

युकेको स्वडेनमा महागुरु फाल्गुनन्दको १३९ औ जन्मजयन्ती मनाइँदै

युके / बेलायतको स्वडेनमा किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभुति महागुरु मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाइने भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा ११ नोभेम्बर २०२३ मा विगतका वर्षझैं यस वर्ष पनि महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औ जयन्ती कार्यक्रम भव्य रुपमा मनाउन लागेको …