८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

इलामका चारवटा सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत

इलाम। डिभिजन बन कार्यलय इलामद्धारा इलामका चारवटा सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत भएका छन । इलाम जिल्लाभरका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समुहलाई  सोमबार एक कार्यक्रमका बीच नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो । सुर्योदय नगरपालिका वाड न. २ र ४ मा रहेको दिपककमल सामुदायिक बन उपभोक्ता समुह पहिलो स्थान प्राप्त गरी २५ हजार नगद सहित…