१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

माङ्सेबुङले मङ्सिर १३ लाई ऐतिहासिक दिनको उत्सव मनाउदै

किरात समाचार । माङ्सेबुङ वडा - ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिन १३ मंसिरको अवसर पारेर पाचौं बार्षिक उत्सव मनाइने भएको छ । माङ्सेबुङ वडा नम्बर- ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बा अवस्थित गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राईको प्रमुख आतिथ्यमा र किरात धर्मगुरु महिङगुम अङ्सीमाङ लिङदेन आत्मानन्द सेईड तथा…