९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नेकपा एमालेले विचार नमिल्ने दलसँग गठबन्धन गर्दैन : नेम्वाङ

पान्थर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउनुभएको हो । आगामी  मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने…