८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

झापाको आदिवासी रंगशालामा २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने

दमक । आउदो यही साउन २४ गते २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा झापाका आदिवासी जनजातिहरुले मनाउने भएको छ शनिबार झापाको बिर्तामोडमा आयोजित भेलाले निर्णय गरे अनुसार लखनपुरस्थित आदिवासी रंगशालामा २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने भएका हुन् । प्रदेशको नाम कोशी खारेजीको आन्दोलन जारी रहेकाले आदिवासी दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय…