८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

ताप्लेजुङमा पहिचानको लागि युवा घोषणा कार्यक्रम ( फोटोफिचर )

ताप्लेजुङ । पहिचानको आन्दोलन सशक्त बनाउनको लागि ताप्लेजुङमा पहिचानको लागि युवा गठन गरिएको छ । बिहीबार ताप्लेजुङको सिटि सभाहलमा जिल्लाको विभिन्न गाउँपालिकाबाट भेला भएको पहिचानवादी युवाहरुले कार्यक्रमको आयोजना गरी नविन पोमुको संयोजकत्वमा ५०१  सदस्यीय युवा दस्ता घोषणा गरिएको हो । कार्यक्रममा पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान  अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी छ…