८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

प्रदेशको नाम कोशी खारेज किन ? Kirat Samachar

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु ! एकल जातीय राज्यले सदियौंदेखि आदिवासी, दलित/शिल्पि, मधेसी, अल्पसङ्ख्यक र महिलाप्रति निरन्तर विभेद, षड्यन्त्र र उत्पीडन गर्दै आएको सर्वविदितै छ । पहिचानवादी जनताको दुईतिहाइ बहुमत रहेको पहिलो संविधानसभालाई पहिचान विरोधी दलहरूको नेतृत्वमा षड्यन्त्रपूर्ण तरिकाले भङ्ग गरे । जबर्जस्त दोस्रो संविधान सभाको निर्वाचन गरेर त्यसबाट साविककै एकात्मक राज्यको संरचनालाई संघीयता भनी ७…