८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

पवित्रहाङमा कप : एम एफ सी दार्जीलिङ फाइनलमा

माङ्सेबुङ । इलामको माङ्सेबुङमा जारी पवित्रहाङमा कप २०७९ फुटबल प्रतियोगिताको फाइनलमा एम एफ सी दार्जिलिङ भारत पुगेको छ । इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई ट्राइबेकरमा पराजित गर्दै दार्जिलिङले फाइनलको यात्रा तय गरेको हो । खेलको पहिलो हापमा दार्जिलिङका खेलाडी सोनिया मराकले गोल गर्दै टिमलाई अग्रता दिलाएकी…