८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

किरात सगरमाथाको लागि शान्तिपूर्ण नैतिक दबाव समिती गठन

प्रदेश १ को नामाकरणको प्रदेश सरकारलाई पेचिलो बन्दै गएको बेला पहिचान र सभ्यताको आधारमा नाम राख्न माग गर्दै दबावपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न शान्तिपूर्ण नैतिक दबाव समिति गठन भएको छ । प्रदेशको नामकरण पहिचान र सभ्यताको आधारमा किरात सगरमाथा प्रदेश नामाकरण गर्न शान्तिपूर्ण ढंगले नैतिक दबाव सिर्जना गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । समितिको संयोजकमा…