२ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025

‘एकपटक इन्द्र आङ्बो मुख्यमन्त्री हुनैपर्छ’ – आत्मानन्द ‘सेइङ’

माङ्सेबुङ - प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई एकपटक मुख्यमन्त्री भएर छाड्ने किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङले बताउनु भएको छ । इलामको माङ्सेबुङ -५ स्थित गुरुनिजि आश्रम लारुम्बामा शुक्रबार मन्त्री आङ्बो, माओवादी केन्द्र प्रदेश १ कमिटी कोषाध्यक्ष गगन पुरी , प्रदेश सदस्य तथा इलाम जिल्ला सहइन्चार्ज हर्कबहादुर लावती कान्छा मिक्लाजुङ गाउँपालिका…