किरात धर्मगुरु आत्मानन्द ‘सेइङ’संग नेदरल्यान्डका अब्राहम कोहलले गरे भेटदर्शन

माङ्सेबुङ - किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' संग नेदरल्यान्ड निवासी आब्रहम कोहलले भेटदर्शन गरेका छन् । मंगलबार बिहानको ८:३० बजे माङ्सेबुङ - ५ अवस्थित गुरु निजीआश्रम दर्शानलयमा अङ्सीमाङ आत्मानन्द 'सेइङ'संग  अब्राहम कोहल सहित सन्तोष रामापहेली, र सुर्य शाहले गुरु भेटदर्शन गरेको थियोे । उ...

महागठबन्धनसँग एक्लै भिड्दै फागो

तीन दसकयता समाजसेवा र रंग क्षेत्रमा सक्रिय वनेम विक्रम फागो (विनय फागो) राजनीतिमा होमिएका छन् । माङसेबुङमा सु–परिचित फागो यूवाहरुमा माझ सामाजिक अभियन्ताका रुपमा अत्यन्त लोकप्रिय छन् । फागो आउँदो मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ ख मा दाप सहितको खुकुरी चिन्ह लिएर उम्मेदवार बनेका छन् । फागोको उम्मे...

घरको काम छाडेर नाच्न साक्थिम्गेनमा

नेपालको १० वर्षे सशस्त्र युद्धको समयमा मुलुक यद्वको चपेटामा परेको थियो। त्यसैले  मुलुकका जनताहरू शान्तिको खोजीमा थिए। यस्तैमा  मेरो परिवार ताप्लेजुङको सदरमुकाम फुङलिङबाट  २०५९ असोज १५ गते कुम्लो कुटुरो बोकेर माङसेवुङ लागेको थियो ।  नेपालको १० वर्षे सशस्त्र युद्धको समयमा मुलुक यद्वको चपेटामा परेको थियो। त्यसैले  मु...

दसैं बहस : किरात लिम्बू आदिवासीहरूको नजरमा दसैँ – डीबी आङ्बुङ

दसैँचाड कुनै पनि नेपालका आदिवासी (मुलवासी) जनजातिहरूको होइन भन्ने कुरा विभिन्न अध्ययनहरूले पुष्टि गरिरहेको छ । यदि कुनै आदिवासी जनजातिले दसैँ चाडलाई हिन्दूहरूले मानेजस्तै मौलिक चाडकै शैलीमा मनाए पनि त्यो सामाजिक रूपमा मात्र मानेको बुझिन्छ । तर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक रूपमा दसैँ पर्व हिन्दू धर्मावलम्बीक...

दसैँचाड किरातहरूको थिदै थिएन, हुँदै होइन – मञ्जुल याक्थुङबा

कैरात देशले परिचित नेपालमा आर्यआगमन अगाडि देशभरि नै र, किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्...

प्रदेश एकबाट लिम्बुवान अलग्गिन्छ : कुमार लिङ्देन

ललितपुर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले देश निकट भविष्यमै दस प्लस एकको अवधारणामा जाने बताएका छन् । याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा प्रदेश नं एक नामाङ्कनको उपयुक्ततामाथि आइतबार सम्पन्न बहस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले लिम्बूवान किरात नामको पक्षमा ...

मेरो नजरमा : आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन – बालकृष्ण माबोहाङ

आदिवासी जनजाति महांसघको १० ‌औं राष्ट्रिय महाधिवेशन चैत्र ९ र १० गते नवलपुरमा भएको महाधिवेशनबाट गेल्जे लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन ।  सफल उद्यमीको छवि बनाएका शेर्पा नेपाली कांग्रेसको १४ ‌औ महाधिवेशन बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन्। कांग्रेस र एमालेको गठबन्धनबाट शेर्पा अध्यक्ष पदमा निर्...

किरात धर्म, संस्कृति र किरात कलाकार

किरात धर्म र संस्कृति किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ। किरात धर्म, कर्म, संस्कार, संस...

धर्मगुरुसँग बिताएका सांस्कृतिक जारणका दुई दशक

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग मेरो भेट वि.सं. २०३० मा भएको थियो। त्यसबेला वहाँको गुफा साधना सकिएको थियो। त्यसपछि वहाँसँग २२ वर्ष सँगै रहेर काम गरें। त्यस अवधिमा थुप्रै सांस्कृतिक आन्दोलन गरेका थियौं। निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यस समयमा किराती जागरण र राष्ट्रियताका गीत गाउँदा निक...

लिम्बू भाषालाई सरकारी कामकाजी घोषणा गर्दा गृहमन्त्रालयले सिआइबी माङ्सेबुङ पठाएः नरेन्द्रकुमार राई (वडा अध्यक्ष)

स्थानीय जाति र भाषाको सम्मान गर्दै गाउँपालिकाको नाम पनि किरात लिम्बू भाषामा नै राखिएको हो । किरात लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । किरात लिम्बू भाषाबाट देवीदेवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई ‘माङसेबुङ’ भनिएको हो । किरात धर्मावलम्बीहरुको एकमात्र...